१२ आश्विन २०८१, शनिबार

Tag: प्रमाण किन मेटाएको ?

रविलाई गगनको जवाफ : राजनीति छोड्न तयार छु, प्रमाण किन मेटाएको ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी अनियमिततामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाए जुनसुकै चुनौती स्वीकार गर्ने बताएका छन् । आज शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक अवरोध भएपछि संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरूसँग