६ जेष्ठ २०८१, आइतबार

Tag: प्रधानमन्त्री

पार्टीमा अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्थ्यो : वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको टिप्पणी गरेका छन् । बिहीबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि