४ असार २०८१, मंगलबार

Tag: प्रधानमन्त्री

दलको विधान संशोधनपछि ओली यति शक्तिशाली, पाए सांसद हटाउन सक्ने अधिकार

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको एमालेको आज बालुवाटारमा बसेको केन्द्रीय सदस्यहरुको बैठकले विधान संशोधन पारित गरेपछि ओली पार्टीमा यति शक्तिशाली भएका छन् कि उनले चाहेमा समानुपातिक सांसदलाई जतिखेर पनि हटाउन सक्नेछन् । सो