२२ बैशाख २०८१, शनिबार

Tag: प्रधानमन्त्री

पुनरावलोकनको लागि प्रचण्ड सर्वोच्च पुगेपछि ओलीले दिए कडा प्रतिक्रिया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको लागि आफूले पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेपनि बेवास्ता गरेको आरोप लगाएका छन्। ओलीले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि फोन गरेर छलफल गरौं भन्दा केन्द्रीय कमिटीको बैठक बसेर खबर गर्छु भनेको