काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने