५ फाल्गुन २०८२, मंगलबार

Tag: प्रधानमन्त्रीलाई ब्रिफिङ

सीसीएमसीका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ब्रिफिङ जारी, लकडाउन गर्ने होला त निर्णय ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पदाधिकारीद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा हालको कोरोनाको स्थितिको बारेमा ब्रिफिङ गर्दै लकडाउन गर्ने बारेमा निर्णय लिन छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।