२० बैशाख २०८१, बिहिबार

Tag: प्रदेश २

प्रदेश नं २ सरकारबाट सार्वजनिक यातायात सेवाको बस सञ्चालन तयारी

धनुषा । प्रदेश नं २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि पाँच बस पनि खरीद गरिसकेको छ । भौतिक विकास पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले प्रदेशवासीलाई यातायातमा सहुलियत दिन