१३ आश्विन २०८१, आइतबार

Tag: प्रदेश लोकसेवा आयोग

प्रदेश लोकसेवा आयोग वाग्मतीद्वारा एकैपटक १११३ कर्मचारी माग (सूचनासहित)

काठमाडौं । प्रदेश लोकसेवा आयोग वाग्मती प्रदेशले खुला तथा समावेशीतर्फ १११३ जना कर्मचारी माग गरेको छ । प्रदेश लोकसेवा आयोग वाग्मतीले एकै पटक यति ठूलो संख्यामा कर्मचारी माग गरेको हो । वाग्मती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक,