८ मंसिर २०८१, शनिबार

Tag: प्रदेश प्रमुखको कार्यालय

बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दावी गर्न काँग्रेसका कृष्णचन्द्र पुगे प्रदेश प्रमुखसमक्ष

काठमाडौँ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन गर्न मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गरेपछि विपक्षी गठबन्धन आज बहुमत दावी गर्दै प्रदेश प्रमुखसमक्ष गएको छ । बहुमत