१३ आश्विन २०८१, आइतबार

Tag: प्रदेशसभा अवरोध

तेस्रो पटक प्रदेशसभा अवरोध : विधेयक पेश हुन पाएन

विराटनगर, २७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रदेश नं. १ प्रदेशसभाको आजको बैठक पनि स्थगन भएको छ । झण्डै २० मिनेट ढिला गरी शुरु भएको बैठकको कारवाही प्रारम्भ हुनेबित्तिकै काँग्रेसका सदस्यले उठेर विरोध जनाएपछि सभाको कामकारवाही