१९ बैशाख २०८१, बुधबार

Tag: प्रदेशसभाको बैठक

प्रदेशसभाको बैठक छलेर कोसीकी उपसभामुख दनुवार लागिन् काठमाडौँ

विराटनगर । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौँ लागेकी छिन् । प्रदेशसभाको बैठक छलेर कोसीकी उपसभामुख दनुवार आज बिहान ८ बजेको यति एयरलाइन्सको फ्लाइटबाट काठमाडौँ लागेकी हुन् । कोसीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको बैठक छलेर