१२ आश्विन २०८१, शनिबार

Tag: प्रदेशको नामाकरण

प्रदेश २ को नामाकरण र राजधानीका बिषयमा छलफल गर्न प्रदेशसभाको बैठक बस्दै

जनकपुर । प्रदेश नं २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ । प्रदेशसभा सचिवालयलका अनुसार बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । सभामुख सरोजकुमार