५ आश्विन २०८१, शनिबार

Tag: प्रतिवद्ध

इरानले अझै पनि आणविक सम्झौतामा प्रतिवद्ध : आइएइए

१५ भदौ, भियना, अष्ट्रिया । इरानमा आर्थिक सङ्कटले देशलाई नै अनिश्चिततातर्फ धकेलिरहँदा पनि अझै आणविक सम्झौताप्रति तेहरान प्रतिवद्ध रहेको संयुक्त राष्ट्रसंघ आणविक मामिला अनुगमनकारी संस्थाले बिहीबार बताएको छ । अन्तराष्ट्रिय आणविक उर्जासम्बन्धी निकाय (आइएइए) ले इरानमा गरेको अनुगमनपछि उसले इरान