६ फाल्गुन २०८२, बुधबार

Tag: प्रतिनिधिसभालाई प्राप्त

निजामती विधेयकको सन्देश प्रतिनिधिसभालाई प्राप्त

काठमाडौँ । मुलुकको प्रशासनिक सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने सङ्घीय निजामती सेवा विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट सन्देशसहितको प्रतिवेदन प्रतिनिधिसभामा प्राप्त भएको छ । विधेयकमाथि राष्ट्रियसभामा भएको संशोधनको सन्देशसहितको प्रतिवेदन सो सभामा आवश्यक प्रक्रिया पूरा भई आज प्रतिनिधिसभालाई प्राप्त भएको सङ्घीय संसद्