२५ असार २०८२, बुधबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठक : कार्यसूचीमा प्रवेश नगरी स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक करिब डेढ घण्टा ढिलो गरी मात्र सुरु भएलगत्तै नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलले अवरोध गरेको थिए । सभामुख देवराज घिमिरेले प्रतिपक्षी