१५ श्रावण २०८२, बिहीबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठक २ दिन सर्यो, कात्तिक ११ गते बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको यही कात्तिक ९ गते मङ्गलबारका लागि निर्धारण गरिएको बैठक स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा आज जारी सूचनापत्रमा विशेष कारणबस सो दिन उक्त समयमा बैठक बस्न नसक्ने उल्लेख छ । सभामुख अग्निप्रसाद