काठमाडौं । भोलि माघ १६ गते आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको निर्धारित बैठक स्थगित स्थगित गरिएको छ । कोभिड-१९ संक्रमणको जोखिमलाई कारण देखाउँदै प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरिएको हो । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज एक