रसुवा । समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड प्रकृति, धर्म र संस्कृतिको अनुपम सङ्गम हो । चारैतिर हरियाली वन, पृष्ठभूमिमा उभिएका हिमशृङ्खला र बीचमा शान्त भएर बसेको पवित्र जलाशय । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको