१० कार्तिक २०८१, शनिबार

Tag: प्रकाश महर्जन

सर्वोच्च परिसरमा झडप हुँदा गम्भीर घाइते वकिललाई पठाइयो अस्पताल

काठमाडौं । सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरू र प्रहरीवीच झडप हुँदा गम्भीर घाइते भएका वकिललाई अस्पताल पठाइएको छ । सर्वोच्च अदालत परिसरमा प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य