प्याराग्लाइडिङ Archives - Nepalpatra Nepalpatra प्याराग्लाइडिङ Archives - Nepalpatra
११ मंसिर २०७८, शनिबार

Tag: प्याराग्लाइडिङ

कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल

कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान गरिएको छ । बिहीबार पाँच चालकले तीन पटक सफलरुपमा परीक्षण उडान गरेका छन् । चालकदलले एउटा उडान एक्लै र दुई वटा उडान दुई/दुई जनासहित उडान भरेका हुन् ।