१५ आश्विन २०८१, मंगलबार

Tag: पोखरेलको टिप्पणी

पोखरेलको टिप्पणी : अदालत अदालत जस्तो भएन, सरकार सरकार जस्तो भएन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अदालत अदालत जस्तो नभएको र सरकार सरकार जस्तो नभएको टिप्पणी गरेका छन् । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना पत्रकारहरुसँग गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले अबको निर्वाचनमा