२९ श्रावण २०८३, शुक्रबार

Tag: पैदलयात्रीको मृत्यु

नेपालगञ्जमा कारको ठक्करवाट ३ जना पैदलयात्रीको मृत्यु

राँझा । नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु