२४ बैशाख २०८१, सोमबार

Tag: पेट्रोल

पेट्रोल (Petrol) भनेको के हो ?

पेट्रोल मोटरसाइकल, कार तथा ट्याक्सिमा प्रयोग गरिने एक प्रकारको अति प्रज्वलनशिल तरल प्राकृतिक इन्धन हो । यसको रसायनशास्त्रको भाषामा अल्केनहरूको (Alkanes) संमिश्रण हो । पेट्रोलमा पाइने अल्केनहरूमा ६ देखि १२ कार्बनका परमाणुहरु विद्यमान हुन्छन् । यी कार्वनका अणुहरू लहरे वा