१३ बैशाख २०८१, बिहिबार

Tag: पृथ्वी जयन्ती

पृथ्वी जयन्तीको अवसरमा पूर्व राजा ज्ञानेन्द्रको शुभकामना

पुस २७, काठमाडौँ । राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको २९८ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना व्यक्त गरेका छन् । पूर्व राजाले एक सन्देश जारी गर्दै, सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन