१८ असार २०८३, बिहिबार

Tag: पूर्वसदस्य सचिव

प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव गीता केशरीको निधन

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव एवं आख्यानकार गीता केशरीको ८६ वर्षका उमेरमा आज निधन भएको छ । उनी अज्लाइमर र हृदयरोगका कारण चाबहिलस्थित ओम अस्पतालमा भर्ना भई उपचाररत थिइन् । दिवगङ्त केशरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले