२ कार्तिक २०८१, शुक्रबार

Tag: पूर्वगृहमन्त्री पक्राउ

पार्टी कार्यालयबाटै रास्वपा सभापति रवि लामिछाने पक्राउ

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले आज पूर्वगृहमन्त्री लामिछानेलाई रास्वपा पार्टी कार्यालयबाट आज पक्राउ गरेको हो । सूर्यदर्शन सहकारीको रकम अपचलनमा