२२ बैशाख २०८१, शनिबार

Tag: पूजा आराधना

गृहमन्त्री खाँडले गरे पशुपतिनाथको पूजा आराधना

काठमाडौँ । महाशिवरात्रिका अवसरमा गृहमन्त्री बालकृष्ण खाँड पशुपतिनाथ मन्दिर जानुभई पूजा आराधना एवं दर्शन गरेका छन् । पूजा आराधना एवं दर्शनका लागि गृहमन्त्री खाँड बिहान पशुपतिनाथ जानुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पूजा आराधनापछि उनले पशुपति क्षेत्रको सुरक्षा