५ कार्तिक २०८३, बिहिबार

Tag: पूजाआराधना

राष्ट्रपति पौडेलले गरे पशुपतिनाथमा पूजाआराधना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् । प्रथम महिला सविता पौडेलसहित उनी पशुपतिनाथ गई देश र जनताको कल्याणको कामना गर्दै आज बिहान मन्दिरमा पूजाआराधना गरेको राष्ट्रपतिको सचिवालयले जनाएको