प्रचण्ड भन्छन्, ‘केपी ओलीसँग हाम्रो तुलना गर्दा अन्याय हुन्छ’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरूको तुलना गरिए अन्याय हुने बताएका छन् । मिडिया एलाइन्स नेपाल फोरमका प्रतिनिधिहरुसँग आज शनिबार काठमाडौंमा भएको अन्तर्क्रिया कार्यक्रममा उनले दुवै उस्तै-उस्तै हुन