११ फाल्गुन २०८२, सोमबार

Tag: पुष्कर खतिवडा

आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ

काठमाडौँ । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । राजावादी आन्दोलनलाई उत्तेजित बनाउने खतिवडा आज पक्राउ परेका हुन् । हिजो शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई इमाडोल क्षेत्रमा लुकिरहेको अवस्थाबाट प्रहरीको विशेष टोलीले