३० चैत्र २०८२, सोमबार

Tag: पुल बन्द

कैलालीसँग सीमा जोडिएका झोलुङ्गे पुल बन्द

सुर्खेत, २३ चैत । सुदूूरपश्चिमको कैलालीसँग सीमा जोडिएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले आफ्ना सबै सीमा नाका बन्द गरेको छ । कैलालीमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सो गाउँपालिकाले आजदेखि सुर्खेत प्रवेश नाका बन्द गरेको हो । सो गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले