१० मंसिर २०८१, सोमबार

Tag: पुल बनाइँदै

करिडोरको ‘ट्र्याक’ नै बगाएपछि पुल बनाइँदै

गलकोट, बागलुङ । तीन वर्षअघि देखि लगातार पहिरो खस्दा बागलुङको दक्षिण भेग सडक सञ्जालबाट पटक–पटक टुट्दै आएको छ । बागलुङ नगरपालिका–१० गलुवास्थित दब्ल्याङको पहिरोले तीन स्थानको सडकको ‘ट्र्याक’ बगाएपछि हिउँदमा जसोतसो चल्ने सवारी साधन बर्खामा चल्न सक्दैनन् । विसं २०७८