७ बैशाख २०८१, शुक्रबार

Tag: पुलिस क्लब

१६ औँ आहा रारा गोल्ड कपमा पुलिस फाइनलमा

१८ माघ, कास्की । पोखरामा जारी १६ औँ आहा रारा गोल्ड कपमा नेपाल पुलिस क्लबले फाइनलमा स्थान सुरक्षित गरेको छ । पोखरा रंगशालामा बिहीबार सम्पन्न प्रतिस्पर्धात्मक सेमिफाइनलमा पुलिसले धरान फुटबल क्लबलाई १-० ले पराजित गर्दै फाइलमा स्थान बनाएको हो ।