२६ पुस २०८१, शुक्रबार

Tag: पीडितको बचत

तारेखमा छाडिदिनुहोस्, पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु : रवि लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका छन् । आज बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासमा लामिछानेले आफूलाई साधारण तारेखमा छाडिदिन आग्रह गरेका हुन् । पोखराको सूर्यदर्शन