१३ आश्विन २०८१, आइतबार

Tag: पिपिइ

पिपिइभित्रको स्वास्थ्यकर्मीको पीडा

घोराही, ३० वैशाख । विश्वभर फैलिएको कोभिड १९ को त्रासमा रहेको विश्व समुदाय यतिखेर महामारीबाट बच्ने उपायको खोजीमा छ । यो सङ्क्रमणबाट बच्न मानिसले रोकथामका विभिन्न उपाय अपनाइरहेको छ । सङ्क्रमितहरुसँगै प्रत्यक्ष सम्पर्कमा आउने चिकित्सक तथा स्वास्थ्यकर्मी भने अझ बढी