६ बैशाख २०८३, आइतबार

Tag: पिपलटार हरियाली

सुक्खा बस्तीको उपनाम पाएको पिपलटार हरियाली

बेत्रावती, १४ पुस । सिँचाइ र खानेपानीको अभावका कारण कुनै समय सुक्खा बस्तीको उपनाम पाएको विदुर नगरपालिका–५ पिपलटारमा डिप बोरिङ (जमीनमुनिको पानी तान्ने प्रविधि) मार्फत अहिले हरियाली छाउन थालेको छ । खानेपानीको हाहाकार हुने गरेको पिपलटारमा रहेका १०० भन्दा बढी