२२ बैशाख २०८१, शनिबार

Tag: पाल्पा

पाल्पामा कोरोनामुक्त भएर घर फर्किएका एक युवकले गरे आत्महत्या

पाल्पा, असार २३ । पाल्पाको रम्भा गाउँपालिकाका कोरोनामुक्त भएर घर फर्किएका एक युवकले आत्महत्या गरेका छन । रम्भा गाउँपालिका-४, हुमिनका २० वर्षीय युवकले हिजो बेलुकी करीव ६ बजेतिर आत्महत्या गरेको गाउँपालिकाअध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिएका छन् । लुम्बिनी मेडिकल