८ चैत्र २०८२, आइतबार

Tag: पाल्पा टिपर दुर्घटना

पाल्पा टिपर दुर्घटना (अपडेट) : मृतकको सङ्ख्या चार जना पुग्यो

तानसेन, पाल्पा । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही ठाउँका २६ वर्षीय सुनिल विक, रुपन्देही देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली