१६ असार २०८३, मंगलबार

Tag: पाल्पामा गोरु

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

पाल्पा । एक दशक अघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल गोरुले खेत जोतेर धान रोपाइँ गर्ने दृश्य माथागढी गाउँपालिका देउगीरका ७२ वर्षीय जीवन घर्तीको मानस्पटमा अझै ताजै छन् । “हँ हँ माले हँ हँ, हँ हँ तारे गर्दै असार र