१३ आश्विन २०८३, मंगलबार

Tag: पाल्ने र बचाउने

‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

पाँचथर। पाँचथरको सुदूर उत्तरी याङवरक गाउँपालिका–१ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती छ। घुर्‍यानसम्मै अलैँची लगाएका उनले पछिल्ला वर्षमा धान र मकैखेती गर्न छाडेका छन्। सुकबहादुरका छिमेकी धनमाया बेघाको करेसाबारीमा पनि अलैँचीखेती छ। उनले आफ्नो बारीको अधिकांश ठाउँमा अलैँची लगाएकी