२१ बैशाख २०८१, शुक्रबार

Tag: पार्वत गुरुङ

सरकार उद्योग व्यवसायलाई निरन्तरता दिने नीति ल्याउँदै

काठमाडौँ, २८ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उद्योग व्यवसायलाई निरन्तरता दिन सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभएको छ । कोभिड­१९ बाट धराशायी भएका सबै प्रकारका उद्योग व्यवसायलाई सहुलियत व्याजदरमा ऋण लगानी दिने गरी सरकारले नीति र