काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानीत नेता झलनाथ खनाललाई पार्टी छाड्न माधव नेपालको सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्री खनालले नेकपा (एमाले) विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएपछि आक्रोशित भएका नेपालले