७ बैशाख २०८१, शुक्रबार

Tag: पार्टनर

यदि आफ्नो पार्टनरसँग सधैँ झगडा भइरहन्छ भने यी विधि अपनाउदा उचित

जीवनसाथीबीचको सम्बन्धमा खटपट भइरहने उदाहरणहरु समाजमा धेरै भेटिन्छन् । जसको कारण धेरैको सम्बन्धविच्छेद समेत भएको छ । कहिलेकाहीँ सम्बन्धलाई राम्रो बनाउने प्रयास गर्दागर्दै पनि नमिलिरहेको हुन्छ । त्यसको पछाडि वास्तु नमिलेको हुनसक्ने बताइन्छ । वास्तुशास्त्रको अनुसार के के गर्दा सम्बन्धमा