नेपालले बढ्दो युवा पलायनलाई रोक्नुपर्छ : राजदूत सिक
१ असोज, पर्वत । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले नेपाली नागरिकलाई स्वदेशमै रोजगारीको अवसर सर्जना गर्नुपर्ने सुझाव दिनुभएको छ । पर्वत सदरमुकाम कुस्माबजारमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्न सके मात्र नेपाल छिटो विकसित