२९ श्रावण २०८३, शुक्रबार

Tag: पानीको बहाव

सेती नदीले खतराको सतह पार गर्यो

बझाङ । सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । नदीमा पानीको बहाव बढेसँगै किनारामा कटान शुरु गरेको छ । कटानका कारण नदी किनाराका बस्ती र