१३ बैशाख २०८१, बिहिबार

Tag: पाठ्यक्रम

सिटिइभिटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइने

काठमाडौँ । शिक्षा मन्त्रालय अन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक