२२ बैशाख २०८१, शनिबार

Tag: पाकिस्तान

पाकिस्तानमा बम विष्फोट, चिनियाँ नागरिकसहित १२ को मृत्यु

पाकिस्तानमा उत्तर पश्चिमी क्षेत्रमा बुधबार एक शक्तिशाली बम बिस्फोट भएको छ । घटनामा नौ चिनियाँ र तीन पाकिस्तानी नागरिकको मृत्यु भएको छ । पाकिस्तानस्थित चिनियाँ दूतावासले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्तमा भएको विस्फोटको कडा शब्दमा निन्दा गरेको छ । स्थानीय