२१ चैत्र २०८२, शनिबार

Tag: पाकिस्तान पराजित

बेयरस्ट्रोको शतक, पाकिस्तान पराजित

ब्रिस्टोल, १ जेठ । जोनी बेयरस्ट्रोको शतकको मद्दतले तेस्रो एकदिवशीय क्रिकेट प्रतिस्पर्धामा इङल्यान्डले पाकिस्तानलाई मङ्गलबार छ विकेटले पराजित गरेको छ । विश्वकप क्रिकेटको आयोजक इङल्यान्डको उक्त विजयले इङल्यान्ड टिमको मनोबल पनि उच्च भएको छ । बेयरस्ट्रोले व्यक्तिगत १२८ रन बनाएका