७ बैशाख २०८१, शुक्रबार

Tag: पाँच अर्ब रुपैयाँ

राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ प्रशोचन गर्दै

असोज २१, काठमाडौँ । बैंक तथा बित्तीय प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ तरलता प्रशोचन (उठाउने) गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीमा बढी भएको रकम बोलकबोलबाट उठाउन लागेको हो । ३० दिने निक्षेप