१२ आश्विन २०८१, शनिबार

Tag: पाँचपोखरी थाङ्पाल गाउँपालिका

पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । पाँच हजार ६०८ मतसहित एमालेका टासी लामा अध्यक्ष र पाँच हजार ७२२ मत प्राप्त गर्दै एमालेकै सुनिता अधिकारी उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनीहरु दुवै दोस्रो कार्यकालका लागि विजयी